धनुषामा खैरो हेरोइन र गोलीसहित एक युवक पक्राउ
barnanmedia.com · Sat Jul 18 06:43:25 GMT 2026

धनुषाको गणेशमान चारनाथ नगरपालिका–०३ श्रीरामपुरबाट खैरो हेरोइन र सर्टगनको तीन राउण्ड गोलीसहित एक युवक पक्राउ परेका छन् ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले स्थानीय २० वर्षीय मुकेश दासलाई लागुऔषध र गोलीसहित नियन्त्रणमा लिएको हो ।
Read full story at source (barnanmedia.com)