एसीसी महिला प्रिमियर कप: कतारविरुद्ध नेपालले बलिङ गर्ने
nepalnews.com · Wed Jun 03 01:52:59 GMT 2026
काठमाडौँ। मलेसियामा आजबाट सुरु एसीसी महिला प्रिमियर कपमा नेपालले कतारविरुद्धको खेलमा टस जितेको छ।
मलेसियाको टुङ्कु जाफर क्रिकेट ओभलमा नेपाली टोलीका कप्तान इन्दु बर्माले टस जितेर बलिङ रोजेकी हुन् ।
Read full story at source (nepalnews.com)