मण्डला ड्रामा स्कूल तेस्रो ब्याच २०२६-२०२७ को स्वागत कार्यक्रम सम्पन्न
kalakarmi.com · Sat Jul 18 07:01:41 GMT 2026

काठमाडौं- मण्डला थिएटर-नेपालले मण्डला ड्रामा स्कूल (MDS) को तेस्रो ब्याच (२०२६-२०२७) का विद्यार्थीहरूको स्वागत कार्यक्रम शुक्रवार मण्डला थिएटर, काठमाडौंमा सफलतापूर्वक सम्पन्न गरेको छ ।
स्वागत कार्यक्रमसँगै युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालित RANGA (Reclaiming Advocacy through Narratives, Debates, Grassroot Theatre and Arts) परियोजना अन्तर्गत सञ्चालन हुने १८ महिने आवासीय नाट्य प्रशिक्षण कार्यक्रमको औपचारिक सुरुवात भएको छ।
Read full story at source (kalakarmi.com)