नेपालकै सबैभन्दा ठुलो च्यारिटी साइकलिङ अभियान, तस्बिरमा हेर्नुहोस्
ratopati.com · Sat Jul 18 07:23:11 GMT 2026

काठमाडौँ । नेपालकै सबैभन्दा ठुलो सामुदायिक तथा च्यारिटी साइकलिङ अभियान काठमाडौँ कोरा च्यालेन्ज २०२६ शनिबार सम्पन्न भएको छ । पाटन दरबार स्क्वायरबाट सुरु भएको अभियानमा करिब ४ हजार साइकलयात्री सहभागी भएका थिए ।
सहभागीहरूले ५०, ७५, १०० र १६५ किलोमिटरका विभिन्न रुट पूरा गर्दै नगबहालमा यात्रा सम्पन्न गरेका हुन् । शिक्षा, वातावरण संरक्षण, स्वस्थ जीवनशैली र दिगो यातायात प्रवर्द्धनलाई अभियानको मुख्य उद्देश्य बनाइएको आयोजकले जनाएको छ।
Read full story at source (ratopati.com)