बागमतीका एमाले मन्त्रीलाई राजीनामा दिन निर्देशन
bishowkhabar.com · Sat Jul 18 07:22:35 GMT 2026

काठमाडौं– बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले)का मन्त्रीहरूलाई सरकारबाट राजीनामा दिन निर्देशन दिइएको छ ।
एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले कांग्रेस–एमाले सत्ता गठबन्धनमा आएको दरारपछि मन्त्रीहरूलाई उपयुक्त समयमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष राजीनामा बुझाउन निर्देशन दिएको बताएका छन् ।
Read full story at source (bishowkhabar.com)