एनआरएनए आईसीसी सल्लाहकारमा चिरञ्जीवी घिमिरे मनोनीत
setopati.com · Sat Jul 18 07:29:30 GMT 2026

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) का पूर्व सचिव तथा एनआरएनए क्यानडाका पूर्व अध्यक्ष चिरञ्जीवी घिमिरे एनआरएनए आइसीसीको सल्लाहकार पदमा मनोनीत भएका छन्।
एनआरएनएमा विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका घिमिरेले क्यानडामा पनि नेपाली समुदायका विभिन्न सामाजिक, सांस्कृतिक तथा सामुदायिक संस्थासँग सहकार्य गर्दै आएका छन्।
Read full story at source (setopati.com)