बाबुरामको विश्लेषण- काठमाडौं र दिल्लीतिर सुनिएका गड्याङ्गुडुङका आवाज त्यति प्रिय छैनन् !
lokaantar.com

सभापति लामिछाने यतिबेला भारत भ्रमणमै रहेको र काठमाडौंमा प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्ति तथा संसद्मा भइरहेको राजनीतिक घम्साघम्सीबीच भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल-भारत सम्बन्धको ऐतिहासिक मनोविज्ञान र वर्तमान दुष्चक्रबारे आफ्नो धारणा राखेका हुन् ।
भट्टराईले लामिछानेको लेखमा उठाइएका विषयहरूप्रति आफ्नो सहमति रहेको उल्लेख गरेका छन् । नेपाल-भारत सम्बन्धको मामिलामा विकास साझेदारी र सभ्यता तथा संस्कृति (रोटी-बेटी) का कुरा गरून्जेल दुवैतिर वाहीवाही नै हुने उनको भनाइ छ।
Read full story at source (lokaantar.com)