दुई दिनसम्म माटोमुनि पुरिएकी बालिकाको जीवितै उद्धार
ratopati.com · Sat Aug 29 11:43:40 GMT 2026

रसुवा । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन सशस्त्र प्रहरी बल (एपीएफ) को उद्धार टोलीले माटोमुनि पुरिएकी करिब ६ वर्षीया बालिकाको जीवितै उद्धार गरेको छ ।
बाढी–पहिरोका कारण टिमुरे क्षेत्रमा ठुलो क्षति पुगेपछि उद्धार तथा खोजी कार्यमा खटिएको एपीएफको टोलीले बालिकालाई माटोमुनि पुरिएको अवस्थामा फेला पारेको हो ।
Read full story at source (ratopati.com)