रसुवा बाढीपछि प्रधानमन्त्री राहत कोषमा थपियो ४ अर्ब ३८ करोड
ratopati.com · Sat Aug 29 11:45:00 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म साढे ६ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार भदौ १२ गतेसम्म कोषमा कुल ६ अर्ब ५५ करोड ३३ लाख ६२ हजार ११ रुपैयाँ जम्मा भएको हो ।
हालै रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि विभिन्न संघ संस्थामार्फत् यस्तो रकम सङ्कलन भएको हो ।
Read full story at source (ratopati.com)