बाढी प्रभावितको लागि सुदूरपश्चिम समाज दक्षिण कोरियाद्वारा एक लाख बढी रुपैयाँ सहयोग
nepalpress.com · Sat Aug 29 11:40:26 GMT 2026

दक्षिण कोरिया । सुदूरपश्चिम समाज दक्षिण कोरियाले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख एक हजार एक सय रुपैयाँ सहयोग गरेको छ।
सुदूरपश्चिम समाज दक्षिण कोरियाका महासचिव सुरेन गिरीका अनुसार विपद्को यस दुःखद घडीमा बाढीपीडित नागरिकहरूको उद्धार तथा राहतका लागि समाजले उक्त रकम सहयोग गरेको हो।
Read full story at source (nepalpress.com)