बाढीमा परि मृत्यु हुनेको संख्या ६६९ पुग्यो : डीआईजी काफ्ले
hamrakura.com · Sat Aug 29 00:00:00 GMT 2026

काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको ज्यान गुमेको छ भने २ हजार ३६२ जना अझै बेपत्ता रहेका छन्।
शनिबार नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले विपद्को अद्यावधिक तथ्याङ्क तथा विवरण सार्वजनिक गरेका छन्। प्रहरीको आधिकारिक तथ्याङ्कअनुसार मृत्यु हुने ६६९ जनामध्ये १४८ जना महिला, २६८ जना पुरुष, २२ जना बालिका र २० जना बालक रहेका छन् भने पहिचान गर्न असहज हुने किसिमका २११ वटा आंशिक मानव अङ्गहरू पनि फेला परेका छन्।
Read full story at source (hamrakura.com)