नयाँ सिक्काबाट हट्दैछ नेपालको ‘चुच्चे नक्सा’? १ र २ रुपैयाँको सिक्कामा मुस्ताङको ऐतिहासिक गुम्बा राख्ने तयारी!
barnanmedia.com · Sat Jul 18 07:43:43 GMT 2026

सरकारले नेपाल राष्ट्र बैंकलाई १ रुपैयाँ र २ रुपैयाँ दरका नयाँ डिजाइनका सिक्का निष्कासन गर्न स्वीकृति दिएसँगै सिक्कामा रहेको नेपालको ‘चुच्चे नक्सा’ हटाउन लागिएको चर्चा सुरु भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ डिजाइनका सिक्का निष्कासन गर्न स्वीकृति दिने निर्णय गरेको हो। राष्ट्र बैंकले स्वीकृत डिजाइन, आकार र तौलअनुसार सिक्का निष्कासन गर्न सक्ने भए पनि डिजाइन परिवर्तन गर्नुपरे सरकारको स्वीकृति आवश्यक पर्छ।
Read full story at source (barnanmedia.com)