जनकपुरधामका फलफूल व्यवसायी आन्दोलित
gorkhapatraonline.com · Wed Jun 03 02:56:00 GMT 2026

जनकपुरधामका फलफूल थोक व्यवसायीहरूले “हाम्रो व्यवसाय, हाम्रो सम्मान, अमानवीय व्यवहार बन्द गर” भन्ने नारासहित आन्दोलन थालेका छन्।
जनकपुरधाम उपमहानगरपालिका–७ जिरोमाइलस्थित विगत २० वर्षदेखि सञ्चालन हुँदै आएको फलफूल थोक बजारलाई आँपको मुख्य सिजनमा बलपूर्वक नहटाउन तथा सुरक्षित, सम्मानजनक र व्यवस्थित रूपमा स्थानान्तरणको व्यवस्था गर्न माग गर्दै व्यवसायी आन्दोलित भएका हुन्।
Read full story at source (gorkhapatraonline.com)