कतारले दियो नेपाललाई ७७ रनको लक्ष्य
baahrakhari.com · Wed Jun 03 02:53:05 GMT 2026
काठमाडौं । कतारले एसियन क्रिकेट काउन्सिल (एसीसी) महिला प्रिमियर कपमा नेपालसामु ७७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मलेसियाको कोल्जे टुङ्गुर जाफर ओभलमा टस हारेर ब्याटिङका लागि आएको कतार १६.५ ओभरमा ७६ रनमै समेटियो ।
Read full story at source (baahrakhari.com)