बागमतीमा सरकारबाट बाहिरिँदै एमाले, ६ मन्त्रीले इमेलबाट राजीनामा पठाउँदै
onlinekhabar.com · Sat Jul 18 08:14:52 GMT 2026

२ साउन, हेटौंडा । नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । नेपाली कांग्रेसका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकारको नेतृत्व गरेका छन् ।
आज एमालेका ६ जना मन्त्रीले सामूहिक राजीनामा दिने तयारी गरेका हुन् । एमालेका स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा स्वास्थ्य विषय हेर्ने मन्त्री किरण थापाले आज सरकारलाई दिएको समर्थन फिर्ता लिने गरि सामूहिक राजीनामा दिने तयारी भएको अनलाइनखबरलाई जानकारी दिए ।
Read full story at source (onlinekhabar.com)