काठमाडौँ कोरा च्यालेन्जमा चार हजार साइकलयात्री [फोटो फिचर]
nepalnews.com · Sat Jul 18 08:24:05 GMT 2026
काठमाडौँ । सामुदायिक तथा च्यारिटी साइकलिङ अभियान काठमाडौँ कोरा च्यालेन्ज २०२६ शनिबार भएको छ।
पाटन दरबार स्क्वायरबाट सुरु भएको अभियानमा करिब चार हजार साइकलयात्री सहभागी भएका थिए।
Read full story at source (nepalnews.com)