म्याराथनमा सहभागी धावक
baahrakhari.com · Wed Jun 03 03:17:09 GMT 2026
अन्नपूर्ण आहरोण दिवसको अवसरमा बुधबार अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा आयोजित ‘छैटौँ संस्करण म्याराथन’ प्रतियोगिताका सहभागी धावक । अन्नपूर्ण आधार शिविरदेखि धान्द्रुकसम्म यो प्रतियोगिता हुनेछ । तस्बिरः विष्णु नेपाल/रासस
#धावक
Read full story at source (baahrakhari.com)