विमानस्थल परियोजनाले कतै खुसी कतै रोदन
news24nepal.tv · Wed Jun 03 03:21:15 GMT 2026

बारा । सरकारले आगामी आर्थिक वर्षको बजेटमा निजगढ विमानस्थल निर्माणलाई प्राथमिकता दिइएको छ । निजगढ विमानस्थल मोडालिटी ६ महिनाभित्र टुंग्याउने घोषणा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरेसँगै बारा जिल्लाबासी खुसी देखिन्छन् । तर सोही विमानस्थलका कारण विस्थापित हुने डरले बाराकै टांगियाबस्तीका बासिन्दामा भने चिन्ता थपिएको छ ।
मुलुकको एक मात्र अन्र्तराष्ट्रिय विमानस्थलले यात्रु तथा विमान चाप थेग्न नसकेको भन्दै विगत लामो समयदेखि दोस्रो अन्र्तराष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने आवाज उठिरहेको छ ।
Read full story at source (news24nepal.tv)