राजविराज कारागारमा तनाव, मट्टीतेल खन्याएर कैदीबन्दीले गरे सामूहिक आ’त्मदाह प्रयास
nagariknews.nagariknetwork.com · Sat Jul 18 08:29:06 GMT 2026

जेलर रूपक मण्डलको सरुवा माग गर्दै तीन दिनदेखि आन्दोलनरत कैदीबन्दीहरूले आफ्नै शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेपछि सप्तरीको राजविराज कारागार परिसर तनावग्रस्त बनेको छ।
चौकीदार नियुक्तिमा जेलर मण्डलले कैदीबन्दीहरूबाट रकम असुल गरेको र ‘बी ब्लक’ का चौकीदार राम रिझनले कैदीहरूमाथि समान व्यवहार नगरेको आरोप लगाउँदै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)