विश्व साइकल दिवसको अवसरमा काठमाडौँमा साइकल र्याली (तस्बिरहरू)
ratopati.com · Wed Jun 03 03:29:36 GMT 2026

काठमाडौँ । विश्व साइकल दिवसको अवसरमा काठमाडौँको खुला मञ्चबाट साइकल र्याली आयोजना गरिएको छ।
नेपाल साइकल सोसाइटीको संयोजकत्वमा आयोजित र्यालीमा साइकल प्रेमीको सहभागिता रहेको थियो।
Read full story at source (ratopati.com)