बाढीले क्षतिग्रस्त बनाएको टिमुरे सुक्खा बन्दरगाह अलपत्र: निर्माण कार्य अघि बढाउन छैन सरकारी तदारुकता
clickmandu.com · Sat Jul 18 08:59:16 GMT 2026

रसुवा । ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीका कारण रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहको भविष्य अन्योलमा परेको छ ।
करिब ८० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको अवस्थामा बाढीले संरचनामा ठुलो क्षति पुर्याएपछि विगत एक वर्षदेखि यसको काम पूर्ण रूपमा ठप्प भएको हो ।
Read full story at source (clickmandu.com)