दुर्गम चंखेलीमा विशेषज्ञ शिविर, पुरुष बन्ध्याकरण सेवा सञ्चालन
gorkhapatraonline.com · Wed Jun 03 04:07:26 GMT 2026

दुर्गम हिमाली जिल्ला हुम्लाको चंखेली गाउँपालिकामा चिकित्सकको टोली पुगेर पुरुष स्थायी बन्ध्याकरणसहित विभिन्न विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिएको छ।
दुर्गम बस्तीका सेवाग्राहीलाई स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त शिविरमा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।
Read full story at source (gorkhapatraonline.com)