१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
kharibot.com · Sat Aug 29 11:55:00 GMT 2026

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रबाट हालसम्म १५ देशका १८७ जना विदेशी पर्यटक तथा यात्रुको उद्धार गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
Read full story at source (kharibot.com)