मन्त्री लम्सालद्वारा कर्णालीको सडक पूर्वाधारको अनुगमन
clickmandu.com · Sat Jul 18 09:37:28 GMT 2026

कर्णाली । कर्णालीको सडक पूर्वाधारको अवस्था अनुगमन तथा निरीक्षण गर्न पूर्वाधार विकासमन्त्री सुनिल लम्साल आज कालीकोट पुगेका छन् ।
सडकको अवस्थाबारे आज सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुखसहित कर्मचारीसँग संक्षिप्त जानकारी लिएलगत्तै मन्त्री लम्साल कर्णाली राजमार्ग दैलेख हुँदै कालिकोट पुगेका प्रतिनिधिसभा सांसद रमेशकुमार सापकोटाले जानकारी दिए ।
Read full story at source (clickmandu.com)