बाढीपीडितलाई बाजेको सेकुवाको ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग
nepalviews.com · Sat Aug 29 11:57:05 GMT 2026

काठमाडौं । विपद्का कारण प्रभावित बनेका परिवारको राहत तथा उद्धार प्रयासमा सहयोग पुर्याउन बाजेको सेकुवाले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ ।
बाजेको सेकुवा परिवार तथा फ्रेन्चाइज साझेदारहरूको सहकार्यमा उक्त रकम विपद् राहतका लागि प्रदान गरिएको हो ।
Read full story at source (nepalviews.com)