रसुवा बाढीमा फसेका २७ जना विदेशी पर्यटकको उद्धार
corporatenepal.com · Thu Aug 27 10:42:47 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित क्षेत्रमा फसेका २७ जना विदेशी पर्यटकको सकुशल उद्धार गरिएको छ।
नेपाल पर्यटन बोर्डले बिहीबार जारी गरेको रिपोर्ट अनुसार रसुवाको टिमुरे र भोटेकोशी क्षेत्रमा अलपत्र परेका ती पर्यटकहरूलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा उद्धार गरिएको हो ।
Read full story at source (corporatenepal.com)