वर्तमान सरकार परिस्थिति र आवश्यकताअनुसार गठन भएको हो : उपप्रधानमन्त्री सिंह
newsofnepal.com · Thu Jan 09 17:14:15 GMT 2025
धरान (सुनसरी) ।
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार परिस्थिति र आवश्यकताअनुसार गठन भएको बताउनुभएको छ । आजदेखि सुरु भएको धरान एक्स्पोको उद्घाटन गर्दै उहाँले वर्तमान सरकार राजनीतिक स्थायित्वका लागि गठन भएको बताउनुभयो ।
Read full story at source (newsofnepal.com)