थुनामुक्त भएपछि रविको पहिलो प्रतिक्रिया : ‘धेरै लडाईं बाँकी नै छ’
onlinekhabar.com · Thu Jan 09 17:14:29 GMT 2025

२५ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धेरै लडाईं लड्न बाँकी रहेको प्रतिक्रिया दिएका छन् । धरौटी रकम बुझाएर थुनामुक्त भएपछि भिडियो सन्देशमार्फत् लामिछानेले यस्तो बताएका हुन् ।
‘मैले बोल्ने समय आएपछि नबोल भने पनि बोलौँला,’ उनले भनेका छन्, ‘धेरै लडाईं बाँकी नै छ ।’
Read full story at source (onlinekhabar.com)