गोरखा प्रशासनमा गृहमन्त्रीको अचानक छड्के: कर्मचारीको सातो उड्ने गरी दिए यस्तो कडा चेतावनी!
barnanmedia.com · Sat Jul 18 10:17:04 GMT 2026

गोरखा, |
गृहमन्त्री सुधन गुरुङले जिल्ला प्रशासन कार्यालय गोरखाबाट प्रवाह हुने प्रशासनिक सेवालाई छिटो, पारदर्शी र पूर्ण रूपमा सेवाग्राहीमैत्री बनाउन कडा निर्देशन दिनुभएको छ। गृहमन्त्री नियुक्त भएपछि पहिलोपटक आफ्नो गृहजिल्ला गोरखा पुग्नुभएका गुरुङले शुक्रबार जिल्ला प्रशासन कार्यालयको आकस्मिक निरीक्षण गर्दै यस्तो निर्देशन दिनुभएको हो।
Read full story at source (barnanmedia.com)