भोटेकोशी बाढीः ९१० जना बेपत्ता, ५१७ विदेशी नागरिक
nepalpress.com · Thu Aug 27 10:45:25 GMT 2026

काठमाडौं। नेपालमा आएको विनाशकारी बाढीपछि ९१० जना बेपत्ता रहेको र उनीहरूसँग सम्पर्क हुन नसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार बेपत्ता हुनेमा ५१७ जना विदेशी नागरिक, नेपाली सेनाका ४४ जना र नेपाल प्रहरीका २८ जना छन्।
Read full story at source (nepalpress.com)