श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
barnanmedia.com · Sat Jul 18 10:40:44 GMT 2026

सङ्खुवासभामा श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।
जिल्लाको चैनपुर नगरपालिका–०७ घर भई हाल मादी नगरपालिका –०४ डाँडागाउँ बस्दै आएका अन्दाजी ५६ वर्षीय अमरबहादुर सार्की सो आरोपमा पक्राउ परेका हुन् ।
Read full story at source (barnanmedia.com)