श्रवण समस्याका बीच अमेरिकामा नेपाली कला–संस्कृतिको पहिचान फैलाउँदै बिनिशा श्रेष्ठ
setopati.com · Sat Aug 29 12:00:28 GMT 2026

ग्लोबल नेपाली
अमेरिकाको कोलोराडोमा बस्दै आएकी बिनिशा श्रेष्ठका लागि नेपाली कला र संस्कृति केवल विगत सम्झिने माध्यम होइनन्। उनका लागि यी आप्रवासी पुस्तालाई आफ्नो जरासँग जोड्ने, नयाँ पुस्तालाई आफ्नो पहिचान बुझाउने र अमेरिकी समाजमा नेपालको कथा सुनाउने माध्यम हुन्।
Read full story at source (setopati.com)