मकवानपुरमा ब*लात्कार आरोपमा एकजना पक्राउ
baahrakhari.com · Sat Jul 18 11:09:31 GMT 2026

काठमाडौं । मकवानपुरमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका–७, सुकौरा न्यौपानेटारका ६८ वर्षीय सिताराम नेपाल छन् ।
१० वर्षीया एक बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । शुक्रबार (साउन १) राति उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
Read full story at source (baahrakhari.com)