एसीसी महिला प्रिमियर कप : कतारलाई पराजित गर्दै नेपाल विजयी
kathmandupati.com · Wed Jun 03 05:55:22 GMT 2026
काठमाण्डु – एसीसी महिला प्रिमियर कप २०२६ अन्तर्गतको समूह डीमा रहेको नेपालले कतारलाई ८ विकेटले पराजित गरेको छ ।
मलेसियाको क्वालालम्पुरस्थित कोलेज तान्कु जाफर ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतार १६.५ ओभरमा ७६ रन बनाउँदै अल आउट भयो ।
Read full story at source (kathmandupati.com)