लागुऔषध र सर्टगनको गोलीसहित युवक पक्राउ
nepalpress.com · Sat Jul 18 11:14:12 GMT 2026

जनकपुरधाम। धनुषाको गणेशमान चारनाथ नगरपालिका–३ श्रीरामपुरबाट प्रहरीले लागुऔषध (खैरो हेरोइन) र सर्टगनको गोलीसहित एक युवकलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीको नेतृत्व तथा इलाका प्रहरी कार्यालय भरतपुरको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा शुक्रबार साँझ करिब ७ बजे स्थानीय २० वर्षीय मुकेश दासको घरमा खानतलासी गरेको थियो।
Read full story at source (nepalpress.com)