भारतमाथि फेरि ट्यारिफ लगाउने ट्रम्पको तयारी ?
kalakarmi.com · Wed Jun 03 06:02:28 GMT 2026

वाशिंगटन डी.सी- भारत र अमेरिकाबीच व्यापार सम्झौताबारे वार्ता चलिरहेका बेला अमेरिकाको युनाइटेड स्टेट्स ट्रेड रिप्रेजेन्टेटिभ (USTR) कार्यालयले भारतलाई गलत व्यापारिक अभ्यास अपनाउने देशहरूको सूचीमा समावेश गरेको छ ।
USTR ले सेक्शन ३०१ अन्तर्गत गरेको ६० वटा अनुसन्धानको निष्कर्ष सार्वजनिक गर्दै भारतलाई ती ५४ अर्थतन्त्रहरूमध्ये एकका रूपमा उल्लेख गरेको हो, जसले जबरजस्ती श्रम (Forced Labor) प्रयोग गरेर बनाइएका वस्तुको आयात रोक्न वा प्रभावकारी रूपमा नियन्त्रण गर्न पर्याप्त कदम नचालेको अमेरिकी मूल्यांकनमा उल्लेख गरिएको छ ।
Read full story at source (kalakarmi.com)