लुम्बिनी प्रदेशमा एमालेका चार मन्त्रीले दिए राजीनामा
nepalnews.com · Wed Jun 03 06:11:30 GMT 2026

रुपन्देही। लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मन्त्रीले राजीनामा दिएका छन्।
आफूहरुले आज मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सामूहिक रुपमा राजिनामा बुझाएको भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले बताए।
Read full story at source (nepalnews.com)