शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
nepalsamaya.com · Sat Aug 29 12:06:00 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गरी महाधिवेशन प्रक्रिया अघि बढाउने बताएका छन्।
शनिबार विज्ञप्ति जारी गर्दै देउवा समुहका संयोजक समेत रहेका कोइरालाले अदालतमा विवाद विचाराधीन रहेको अवस्थामा पार्टीमा थप विवाद वा विभाजन निम्त्याउने गतिविधि नगर्न सबै पक्षलाई आग्रह गर्दै कोइरालाले १४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक केन्द्रीय कार्यसमितिको १५औँ महाधिवेशन गर्नुपर्ने दायित्व रहेको बताएका हुन्।
Read full story at source (nepalsamaya.com)