धन्न, यसपालि जनैपूर्णिमामा गोसाइँकुण्ड गइनछु!
setopati.com · Sat Aug 29 12:05:39 GMT 2026

जब मस्तिष्कले अनुमति दिन्छ, मनले स्वीकार गर्छ र गोजीले साथ दिन्छ; मलाई यात्रामा निस्कन मन लाग्छ।
केही समय आफूसँग हुन अनि आफूले गरेका गल्तीहरूबाट सिकेका कुरा जीवनमा लागू गरे कि गरिनँ भनेर सोच्न, म यात्रामा निस्कन्छु। एकल यात्राको सबभन्दा राम्रो पक्ष यही हो—प्रश्नहरू आफैभित्रबाट आउँछन् र उत्तरहरू पनि।
Read full story at source (setopati.com)