भोटेकोशी बाढीपीडितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकको करिब १५ करोड सहयोग
lokaantar.com

चौधरी फाउन्डेसन र नबिल बैंकले भदौ १० गते रसुवामा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्को घडीमा प्रभावित समुदायप्रति ऐक्यबद्धता प्रकट गरेका छन्।
फाउन्डेसन र बैंक दुवैका अध्यक्ष निर्वाण चौधरीले बाढीमा आफन्त गुमाएका परिवारजनप्रति समवेदना व्यक्त गर्दै विपद्बाट प्रभावित सबैको सुरक्षा, साहस तथा शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
Read full story at source (lokaantar.com)