ट्रेड युनियन अध्यक्षलाई चुनाव हाँक्ने जिम्मा
janaaastha.com

भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनले केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि आउँदो फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ । कार्यालयको काम उम्मेदवारी दर्ता गर्नु,मनोनयन पत्र सार्वजनिक गर्नु,मतदानको व्यवस्थापन मिलाउनु,मतगणना र मतपरिणाम सार्वजनिक गर्नु मात्र होइन ।
Read full story at source (janaaastha.com)