लुम्बिनी सरकार: एमालेका मन्त्रीले दिए राजीनामा
clickmandu.com · Wed Jun 03 06:53:38 GMT 2026

घोराही (दाङ)। लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मन्त्रीले राजीनामा दिएका छन् ।
आफूहरुले आज मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सामूहिक रुपमा राजिनामा बुझाएको भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले बताए ।
Read full story at source (clickmandu.com)