क्रोएसियाविरुद्ध घानाको गोल, खेल १–१ को बराबरीमा
onlinekhabar.com · Sat Jun 27 22:43:10 GMT 2026
१४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत क्रोएसिया र घानाबीचको खेलमा घानाले गोल फर्काएको छ ।
घानाका लागि ७३ औं मिनेटमा डेरिक लक्कासेनले गोल प्रहार गरेका हुन् । यो गोलसँगै खेल १–१ को बराबरीमा पुगेको छ ।
Read full story at source (onlinekhabar.com)