‘सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन सकेन‚ निराशा बढ्दै गयो’
nepalnews.com · Sat Jul 18 12:24:40 GMT 2026

काठमाडौँ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गएको बताएका छन्।
पार्टीको खाँडादेवी-काठमाडौं सम्पर्क मञ्चले काठमाडौँमा शनिबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष घिसिङले आमनागरिक मात्रै नभई उद्योग व्यवसायमा समेत सरकारले विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गएको बताएका हुन्।
Read full story at source (nepalnews.com)