नागरिक अगुवा देवेन्द्रराज पाण्डेको अन्त्येष्टि
setopati.com · Sat Jul 18 12:23:58 GMT 2026

नागरिक अगुवा देवेन्द्रराज पाण्डेको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिएको छ।
नागरिक आन्दोलनका अगुवा पाण्डेको ८७ वर्षको उमेरमा शुक्रबार साँझ विशालनगरस्थित उहाँको निवासमा निधन भएको हो।
Read full story at source (setopati.com)