साईकललाई ठक्कर दिएर भागेको कारले २ अटो र मोटरसाईकलाई ठक्कर दियो: ९ जना घाईते
nagariknews.nagariknetwork.com · Sat Jul 18 12:37:50 GMT 2026

कपिलवस्तुको शिवराज नगरपालिका–५ , चन्द्रौटा स्थित खसी बजारमा साइकललाई ठक्कर दिएर भाग्नेक्रममा कारले २ अटो र एक मोटरसाईकललाई ठक्कर दिदा ९ जना घाईत भएका छन ।
शनिबार दिउसो ३ बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा १४ च ९००० नम्बरको कारले लु प्र ०१–००१ ह ४००५ नम्बरको ई रेक्सा लु १ ह १९३ नम्बरको अटो र ना ५१ प ६९९३ नम्बरको मोटरासईकललाई ठक्कर दिएको टाफिक कार्यालयले जनाएको छ ।
Read full story at source (nagariknews.nagariknetwork.com)