कूटनीतिक निकाय बन्द गर्ने निर्णयप्रति गैरआवासीय नेपालीको असन्तुष्टि
annapurnapost.com · Wed Jun 03 07:24:31 GMT 2026

अमेरिका : सरकारले विभिन्न देशमा रहेका कूटनीतिक निकाय बन्द गर्ने निर्णयप्रति गैरआवासीय नेपाली संघलगायत विभिन्न संघ–संस्थाहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
सरकारको बजेट भाषणमार्फत अमेरिकाको क्यालिफोर्नियाको सानफ्रान्सिस्कोस्थित महावाणिज्य दूतावास, दक्षिण अफ्रिका, ब्राजिल र डेनमार्कको दूतावास तथा चीनको छेन्दुस्थित महावाणिज्य दूतावास बन्द गर्ने घोषणा गरेको थियो। सरकारको उक्त घोषणामा पुनर्विचार गर्न देशबाहिर रहेका नेपाली सम्बद्ध संघ–संस्थाले आग्रह गरेका छन्।
Read full story at source (annapurnapost.com)