स्वास्थ्यमन्त्रीद्वारा राष्ट्रिय आयुर्वेद केन्द्रको अनुगमन
kharibot.com · Sat Jul 18 12:45:00 GMT 2026

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज राष्ट्रिय आयुर्वेद, पञ्चकर्म तथा योग केन्द्र, बूढानीलकण्ठको अनुगमन गरेकी छन् ।
Read full story at source (kharibot.com)