फोटो चोरी र कपी हुने प्रवृत्ति बढ्यो, प्रतिलिपि अधिकारमा समस्या
ajakoartha.com · Fri Jan 10 16:50:00 GMT 2025

काठमाडौं- फोटो तथा चित्रको अनाधिकृत रुपमा प्रयोगका विषयलाई लिएर फोटो पत्रकार तथा कलाकारहरुले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयले ध्यान दिनुपर्ने बताएका छन् ।
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा आज यहाँ आयोजित कला र फोटोग्राफीमा प्रतिलिपि अधिकार विषयक अन्तरक्रिया गरेको थियो ।
Read full story at source (ajakoartha.com)