भारी वर्षाको जोखिम : काठमाडौं भित्रिने र बाहिरिने यात्रुलाई उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
lokaantar.com

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मनसुन सक्रिय भएसँगै सडकमार्गबाट काठमाडौं आउने–जाने यात्रु तथा सवारी चालकलाई विशेष सतर्कता अपनाउन आग्रह गर्दै 'ट्राभल अलर्ट' जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी सूचनामा जल तथा मौसम विज्ञान विभागले केही क्षेत्रमा भारी वर्षाको 'रेड अलर्ट' जारी गरेको उल्लेख गर्दै बाढी, पहिरो र सडक अवरुद्ध हुने जोखिमलाई मध्यनजर गरी यात्रा गर्दा सावधानी अपनाउन भनिएको छ।
Read full story at source (lokaantar.com)